logo
२०७८ असार २ बुधवार

दैनिक अध्यावधिक

image
1681

सङ्क्रमित

image
4187

निको भएका

image
41

मृत्यु भएका

मिति:असार १, २०७८ (१७:१९)
स्राेत:https://covid19.mohp.gov.np/



प्रधानमन्त्री आइसोलेसनमा भनिएको समाचार तथ्यहीन

मुख्य समाचार |


प्रधानमन्त्री आइसोलेसनमा भनिएको समाचार तथ्यहीन


सपना थामी
काठमाडौं, वैशाख १६ गते । प्रधानमन्त्री केपी शर्मा ओली आइसोलेसनमा भन्ने समाचार तथ्यहीन भएको प्रधानमन्त्रीका प्रेस सल्लहाकार सूर्य थापाले बताउनुभएको छ । कतिपय सञ्चार माध्यमहरु यसखाले समाचार नियोजित र भ्रमपूर्णरुपमा सम्प्रेषण हुनु खेदजनक रहेको उहाँले बताउनुभएको छ । भेरिफाई नै नगरी यस्तो दुष्प्रचारमा संलग्न नहुन सम्बन्धित सबैको ध्यानाकार्षण गराउन चाहन्छु, थापा बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?