logo
२०८० चैत्र १६ शुक्रवार



संसदको अधिवेशन बोलाउने बारे छलफल मात्र भएको हो : प्रवक्ता गुरुङ

मुख्य समाचार |
पढ्नै पर्ने |


संसदको अधिवेशन बोलाउने बारे छलफल मात्र भएको हो : प्रवक्ता गुरुङ


पुरुषोतम् खत्री
काठमाडौं, फागुन १४ गते । आज बसेको मन्त्रिपरिषद्को बैठकमा संसदको अधिवेशन बोलाउने मितिबारे छलफल भए पनि फागुन २३ गते बोलाउने निर्णय भने नभएको बताइएको छ ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ्गले संसदको अधिवेशन बोलाउने बारेमा छलफल भए पनि मिति भने नतोकिएको स्पष्ट पार्नुभयो ।
यस अघि विघटित प्रतिनिधिसभा सर्वोच्च अदालको फैसलाले पुनस्र्थापना भएसँगै अदालते १३ दिन भित्र संसदको अधिवेशन बोलाउन आदेश गरे अनुरुप सरकारले त्यासका लागि गृहकार्य गरी रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?