logo
२०८० चैत्र १५ बिहीवार



संस्थान सञ्चालक समितिमा पण्डित

राष्ट्रिय |


संस्थान सञ्चालक समितिमा पण्डित


गोरखापत्र समाचारदाता

काठमाडौंँ, फागुन १४ गते । गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्यमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव ध्रुर्वराज पण्डित मनोनयन हुनुुभएको छ । उहाँलाई गोरखापत्र संस्थान ऐन २०१९ को दफा ८ (१) बमोजिम संस्थानको सञ्चालक समिति सदस्यमा मनोनयन गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ ।
फागुुन ११ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार उहाँ संस्थानको सञ्चालक सदस्यमा मनोनयन हुनुभएको हो । मन्त्रालयका प्रतिनिधिको मनोनयनसँगै संस्थान सञ्चालक समितिले पूर्णता पाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?