logo
२०८० चैत्र १५ बिहीवार



पसल व्यापार खुला, सवारी साधनमा जोरविजोर कायमै

खुला |


पसल व्यापार खुला, सवारी साधनमा जोरविजोर कायमै


गोरखात्रप अनलाइन
काठमाडौं, भदौ ३१ गते । काठमाडौं उपत्यकामा यस अघि तोकेको बार र समयमा मात्र पसल खोल्न पाउने व्यबस्था भोलिबाट हटाइएको छ । काठमाडाैं जिल्ला प्रशासन कार्यालयले विहीबारसाँझ एक सूचना प्रकाशित गरी यस अघि लगाइएको पसल खोल्ने समय र बार दुबै प्रावधान हटाएको छ ।
तर सार्वजनिक तथा निजी समावरीसाधन बारेको जोरविजोर भने कायमै राखेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?