logo
२०८१ बैशाख ११ मंगलवार



सबै राष्ट्रसेवकको एक लाखसम्मको कोराेनाकाे बिमा निःशुल्क

अर्थ |
समाज |


सबै राष्ट्रसेवकको एक लाखसम्मको कोराेनाकाे बिमा निःशुल्क


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ १५ गते । कोराेनाको अग्रपङ्क्तिमा बसेर काम गर्ने सबै राष्ट्रसेवकको निम्ति एक लाखसम्मको कोराेनाको बिमा निःशुल्क गरिएकाे छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आज सङ्घीय संसदकाे संयुक्त बैठकमा आगामी आर्थिक वर्षकाे बजेट प्रस्तुत गर्दै साे जानकारी दिनुभएकाे हाे ।

त्यसैगरी, सरकारी निकाय तथा संस्थानमा कार्यरत सबै स्थायी, अस्थायी तथा करारमा कार्यरत कर्मचारीको पनि निशुल्क कोरोनाको बिमा गरिएको छ ।

साथै, अस्थायी तथा करारमा रहेका कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा समेत आबद्ध गराइनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?