logo
२०७७ जेष्ठ १४ बुधवार

लकडाउनको समयमा मदिरा पसल खोल्ने पक्राउ

खुला |


2020-03-25-10824


काठमाडौं, चैत १२ गते । चन्द्रगिरी नगरपालिका १ दहचोकबाट लकडाउनको समयमा मदिरा पसल खोली संचालन गरेको अभियोगमा सोही ठाउँ बस्ने पसल संचालक ३७ वर्षीय कबिराज बख्तीलाई मंगलाबर राति प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?