logo
२०८० चैत्र १५ बिहीवार



प्रधानमन्त्रीको प्रतिनिधिसभामा सम्बोधन स्थगित !

पढ्नै पर्ने |
मुख्य समाचार |


प्रधानमन्त्रीको प्रतिनिधिसभामा सम्बोधन स्थगित !


काठमाडौँ, फागुन २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दुई बजे प्रतिनिधिसभामा सम्बोधन गर्ने निर्धारित कार्यक्रम स्थगित भएको छ ।

संघीय संसदका बहालवाला राष्ट्रिय सभाका सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि सम्बोधन स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री ओलीको प्रतिनिधिसभामा सम्बोधन भोली शनिबार बिहान ११ बजे गर्ने कार्यक्रम रहेको सल्लाहकार थापाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?