logo
२०८१ बैशाख ८ शनिवार



आज सुनको भाउ कति ?

अर्थ |
पढ्नै पर्ने |


आज सुनको भाउ कति ?


काठमाडौं, कात्तिक २४ गते । साताको पहिलो दिन आइतबार सुनको भाउ पुनः उकालो लागेको छ ।

आज छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजावी सुन प्रतितोला ६९ हजार छ सयमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला आठ सय ३५ रुपैयामा कारोबार भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?