logo
२०८० चैत्र १५ बिहीवार



वेष्टइन्डिजका केसरीक विलियम्स पोखरामा आबद्ध

क्रिकेट |
खेलकुद |


वेष्टइन्डिजका केसरीक विलियम्स पोखरामा आबद्ध
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ३१ गते । वेष्टइन्डिजका तीब्र गतिका बलर केसरीक विलियम्स पोखरा राइनोजमा आबद्ध हुनुभएको छ । एभरेष्ट प्रिमियर लिग(इपीएल) खेल्न उहाँ पोखरामा आबद्ध हुनुभएको हो ।
सन् २०१६ मा पहिलो पटक वेष्टइन्डिज क्रिकेट टोलिबाट अन्तर्राष्ट्रिय टी ट्वान्टीमा डेब्यु गर्नुभएका केसरीकले एक वर्षपछि भारत विरुद्धको खेलबाट अन्तर्राष्ट्रिय एकदिबसीय टोलिमा पर्नुभएको थियो । त्यसैगरी, पोखराले अलराउन्डर किशोर महतो, बिक्रम सोब र नन्दन यादबसँग समेत इपीएल खेल्न सम्झौता गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?