logo
२०८० चैत्र १६ शुक्रवार



नेपालले टस जितेर फिल्डिङ रोज्यो

क्रिकेट |
खेलकुद |


नेपालले टस जितेर फिल्डिङ रोज्यो
तस्विर–क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख ४ गते । त्रिदेशीय कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले टस जितेको छ । टस जितेर कप्तान ज्ञानेन्द्र मल्लले नेदरल्याण्ड्सलाई ब्याटिंगका लागि निम्ता दिनुभएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा सुरु हुन लागेको खेल अबको केही मिनेटपछि सुरु हुँदैछ । नेदरल्याण्ड्स क्रिकेट टोलिमा अनुभबीसहित युवा खेलाडीले प्राथमिकता पाएका छन् । नेपालले भने पहिलो खेलमा अलराउन्डर पारस खडका बिना नै मैदानमा उत्रिएको छ । चोटग्रस्त पारस नेदरल्याण्ड्स बिरुद्धको खेलबाट बाहिरिएपछि उहाँको स्थानमा सन्दीप जोरालाई बोलाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?