बैंकहरु विकासमा सहयोगी हुनुपर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरु विकास अभियानमा सहयोगी हुनुपर्ने बताउनुभएको छ । पछिल्लो समय बैंकलाई समेत मिटरब्याजी भएको आरोप लाग्नु दुःखद भएको उहाँले चर्चा गर्नुभयो ।
बक्यौता नबुझाउनेको मिटर झिकेर कालोसूचीमा
नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालयले आफ्नो लाइन काटिएको ६ महिना बढी समयसम्म पनि बक्यौता बुझाएर लाइन जडान गर्न नआउने ग्राहकको मिटर बक्स झिकेर कालोसूचीमा राख्न सुरु गरेको छ ।
मासिने क्रममा घोडाघोडी क्षेत्रको जैविक विविधता
घोडाघोडी ताल क्षेत्रमा पहिले देखिएका चराहरू अहिले देखिन छाडेका छन् । नकटा हाँस देखिन छाडेको त वर्षौँ भइसक्यो ।
करोड लगानीमा बायोमेडिकल वर्कसप स्थापना
बागमती प्रदेश सरकार मातहतका अस्पताल र आयुर्वेद अस्पतालमा प्रयोगमा आउने उपकरण तथा औजारको मर्मत सम्भार गर्न प्रदेश वायोमेडिकल वर्कसप स्थापना गरिएको छ ।
प्रदेश सरकारको लगानी सम्मेलन असोजमा स र्याे
सुदूरपश्चिम प्रदेश सरकारले आगामी फागुनमा आयोजना गर्ने भनिएको प्रदेश लगानी तथा विकास सम्मेलन असोजमा सरेको छ ।
तिलाका महिला हाइड्रोपोनिक प्रविधिबाट हरियो घाँस उत्पादन गर्दै
जुम्लाको तिला गाउँपालिका ३ मा हाइड्रोपोनिक प्रविधिबाट पशुवस्तुहरुलाई घाँस र चारो उत्पादन शुरु गरिएको छ । जिल्लाको तिला गाउँपालिका ३ मा महिलाहरुद्धारा स्थापित हिमाली महिला तथा वचत ऋण सहकारी संस्थाले पशु बस्तुका लागि हाईड्रोपोनिक प्रविधिबाट घास तथा चारो उत्पादन ग।िएको हो ।
नौ करोड लगानीमा छत्रकोट गाउँपालिकाकाे भवन बन्ने
गुल्मीको छत्रकोट गाउँपालिकाले नयाँ अत्याधुनिक प्रशासकीय भवन बनाउने भएको छ । यस गाउँपालिकाको वडा नम्बर–३, भेँडुवामा अत्याधुनिक प्रशासकीय भवन निर्माण हुन लागेको हो ।
ट्रकको ठक्करबाट चेपाङको मृत्यु
पूर्व–पश्चिम अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ६ स्थित सुना देवी मन्दिर अगाडि ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
तीन करोड लिएर ठेकेदार बेपत्ता,अस्पताल निर्माण अलपत्र
अस्पताल निर्माणको जिम्मेवारी लिएर पेस्की रकम लिएका ठेकेदार सम्पर्कविहीन भएपछि अस्पताल निर्माण वर्षौँदेखि अलपत्र परेको छ । सम्बन्धित निकायले ठेकेदारलाई ताकेता नगर्दा उदयपुरको रौतामाई गाउँपालिकाको वडा नं २ डाङ्सिनटारस्थित अस्पताल भवनको निर्माण कार्य बिचैमा अलपत्र छ ।