बिपी राजमार्ग निर्बाध सञ्चालनमा
असोजको दोस्रो साता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गमा मङ्गलबारदेखि पहिलेको जस्तै निर्बाध यात्रुवाहक सवारीसाधन सञ्चालनमा आएको छ । यो राज
बमको धम्कीले एयर इन्डियाको उडान क्यानडातर्फ डाइभर्ट
सिकागो जाँदै गरेको एयर इन्डियाको उडान मङ्गलबार क्यानडाको एउटा विमानस्थलमा बमको धम्कीपछि डाइभर्ट गरिएको अधिकारीहरूले बताएका छन् ।
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
जेनेभामा नेपाल र चिनियाँ संसदीय प्रतिनिधि मण्डलको द्विपक्षीय वार्ता
अन्तर–व्यवस्थापिका संघको महासभामा सहभागी हुन जेनेभा पुगेका नेपाली र चिनियाँ प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता भएको छ।
स्वास्थ्यमन्त्री पौडेलद्वारा बालबालिकाको क्यान्सर रोक्न निःशुल्क खोप माग
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले विश्वव्यापी खोप अलाएन्स गाभीका कार्यकारी अधिकृत सानिया निस्तारसँग भेट गर्नुभएको छ।
भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण
समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५ दशमलव दुई प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ। गत भदौ महिनामा रु दुई खर्ब २८ अर्ब ३७ करोड विप्रेषण भित्रिएको थियो।
सुदूरपश्चिममा भलिबल प्रतियोगिता हुँदै
सदरमुकाम चैनपुरमा लाग्ने जिल्लाको सबै भन्दा ठुलो ऐतिहासिक तथा पर्यटकीय सुर्मा देवी मेला (सिलदेवी) को अवसरमा भलिबल प्रतियोगिता हुने भएको छ।
पाथीभरा क्याम्पसको नयाँ भवन निर्माण
ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित पाथीभरा बहुमुखी क्याम्पसको नयाँ भवन निर्माण गरिएको छ । ह्युमन प्राक्टिस फाउन्डेसन (एचपिएफ) नामक संस्थाको सहयोगमा क्याम्पसको नयाँ पक्की शैक्षिक भवन निर्माण गरिएको हो ।
एकैदिन पन्ध्र सय भक्तजनले गरे पाथीभरा दर्शन
मङ्गलबार एक हजार पाँच सय भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) को दर्शन गरेका छन् ।
दसैँपछिको शेयर बजार: ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से
दसैँ बिदापछि खुलेको शेयर बजारमा मंगलबार नेप्से परिसूचक ३१ दशमलव ४८ अङ्कले बढेर दुई हजार छ सय ९९ दशमलव ६६ बिन्दुमा पुगेको छ।
नीराजन र इजिकेललाई पदक
आइसीओ विश्व कम्ब्याट मार्सल आर्ट्स च्याम्पियन्सिपमा नेपाली खेलाडीले दुई स्वर्ण र एक कांस्य गरी तीन पदक जितेका छन् ।
दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा मधेश सरकार सुस्त
महिला, शान्ति र सुरक्षासँग सम्बन्धी संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्को प्रस्ताव नम्बर १३२५ र १८२० को कार्यान्वयन सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना अन्तर्गतको समिति सुस्त गतिमा छन्।
महिला साफ : बङ्गलादेश र श्रीलङ्का टोली काठमाडौँमा
कात्तिक १ देखि १४ गतेसम्म दशरथ रङ्गशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन बङ्गलादेश र श्रीलङ्का टोली मङ्गलबार काठमाडौँ आइपुगेको छ ।
फूल खेती गोडमेल
दाङको घोराही उपमहानगरपालिका-१३ स्थित तुरुन्तपुरमा इन्द्रा बुढाले व्यावसायिक रुपमा तिहारलाई लक्षित गरेर गर्नुभएको फूल खेतीमा उम्रेको झार गोडमेल गरिँदै ।
कूटनीतिज्ञ निष्कासनपछि भारत–क्यानडा सम्बन्धमा दरार
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडामा निज्जरको हत्यामा भारतीय एजेन्टहरू संलग्न रहेको आरोप लगाउनुभएपछि भारत र क्यानडाले कूटनीतिक सङ्कटको सामना गरिरहेका छन् ।
गण्डकी प्रदेशमा कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
यो वर्षको बडा दसैँको अन्तिम दिन आगामी कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिइएको छ ।
खाली भयो जिते बजार
बजारको सिरानीमा कर्णाली राजमार्ग र तल तिला नदीले उच्च जोखिम रहेको कालीकोटको खाडाँचक्र नगरपालिका वडा नम्बर २ स्थित जिते बजार पछिल्लो समयमा खाली भएको हो।
कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सरकारले कात्तिक २ र ३ गते देशैभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने भएको छ ।
सुपथ मूल्य पसलबाट ३८ लाखको चामल बिक्री
धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३८ लाख रुपियाँ मूल्य बराबरको चामल बिक्री गरेको छ । यही असोज ७ गतेदेखि सञ्चालन गरेको चाडपर्व लक्षित सुपथ मूल्य पसलबाट उक्त रकमको चामल बिक्री भएको हो ।
ग्लोबल आइएमई बैङ्क र महालक्ष्मी विकास बैङ्कबिच सम्झौता
ग्लोबल आइएमई बैङ्क लिमिटेड र महालक्ष्मी विकास बैङ्कबिच गैर कोषमा आधारित बैङ्किङ सुविधा उपलब्ध गराउने सम्झौता भएको छ ।
समुदायको उत्थानमा पहिचान, पहुँच र प्रतिनिधित्वको आवश्यकता
मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साहले समुदायको उत्थानको लागि पहिचान, पहुँच र प्रतिनिधित्व आवश्यक रहेको बताउनुभएको छ ।
तास खेलिरहेका १२ जना पाँच लाख नगदसहित पक्राउ
झापाको एक होटलमा तास खेलाइरहेको सूचनाको आधारमा प्रहरीले पाँच लाख नगदसहित १२ जनालाई पक्राउ गरेको छ।
धान पाकेर पहेँलै
गुल्मीको मदाने गाउँपालिका वडा नम्बर १, अग्लुङ्गका खेतमा रोपेको धान पाकेर पहेँलै भएको छ । गत असार महिनामा रोपेको धान पाकेर पहेँलै भएपछि अग्लुङ्गसँगै समग्र जिल्लाका किसानहरू हर्षित भएका छन् ।
नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा
नेपालले शान्ति सैनिकमाथि लेबनानमा भएको इजरायली आक्रमणको कडा निन्दा गरेको छ ।