logo
२०८० चैत्र १६ शुक्रवार



फिलिपिन्समा ६.० म्याग्निच्युडको भूकम्प

अन्तर्राष्ट्रिय |


फिलिपिन्समा ६.० म्याग्निच्युडको भूकम्प


मनिला, माघ ८ गते । शनिबार दिउँसो फिलिपिन्सको सारंगानीबाट २३१ किलोमिटर टाढा ६ म्याग्नेच्युटको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

२३.९९ किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्र शुरुमा ३.६९५१ डिग्री उत्तर अक्षांश र १२६.६७४७ डिग्री पूर्वी देशान्तरमा थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?