logo
२०७८ असार २५ शुक्रवार

दैनिक अध्यावधिक

image
1218

सङ्क्रमित

image
1286

निको भएका

image
29

मृत्यु भएका

मिति:असार २४, २०७८ (१६:५४)
स्राेत:https://covid19.mohp.gov.np/



वरिष्ठ गायक प्रेमध्वज प्रधान रहनुभएन

पढ्नै पर्ने |
मनोरञ्जन |


वरिष्ठ गायक प्रेमध्वज प्रधान रहनुभएन


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २३ गते । नेपालका वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । उहाँको न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
उहाँको जन्म १९९४ साल असारमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा भएको थियो , बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उहाँको घरमा साङ्गीतिक माहोल थियो।
उहाँको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय सङ्गीतमा गहिरो रुचि राख्नुहुन्थ्याे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?