logo
२०८० चैत्र १६ शुक्रवार



सञ्चारमन्त्री बाँस्कोटाद्वारा राजिनामा

पढ्नै पर्ने |


सञ्चारमन्त्री बाँस्कोटाद्वारा राजिनामा


गोरखापत्र अनलाइन

काठमाडौं, ८ गते ।  सञ्चारमन्त्री तथा सूचना प्रविधी मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजिनामा दिनुभएको छ ।

मन्त्री बाँस्कोटाले आज प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएको उहाँको आधिकारिक फेसबुक पेज तथा ट्वीटर हाण्डल मार्फत् सो जानकारी दिनुभएको छ ।

‘मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएको जानकारी गराउँदछु। धन्यवाद ।’ बाँस्कोटाको आधिकारिक फेसबुक तथा ट्वीटर हाण्डलमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?