logo
२०७७ असार २३ मंगलवार

‘तिमी मै हराएँ’ सार्वजनिक

कला |


2019-12-29-6260


गोरखापत्र अनलाइन

काठमाडौं, पुस १३ गते । । युवा गायक तथा सङ्गीतकार शान भुसालको नयाँ गीत ‘तिमि मै हराए’ सार्वजनिक भएको छ । यो गीतमा भुषाललाई गायिका अन्जु पन्तले साथ दिनु भएको छ । गीतमा शब्द तथा सङ्गीत पनि गायक भुसालकै सुन्न सकिन्छ ।

मुस्ताङका सुन्दर दृश्य कैद भएको गीतको भिडियोलार्ई निसान घिमिरेले निर्देशन गरेका छन् भने कोरियोग्राफी प्रमोदकुमार भण्डारीले गर्नुभएको छ । सृष्टी खड्का र महेश खड्का फिचार्ड म्युजिक भिडियोमा मनोज लामा र महिको मेकअप, सुरेश काफ्लेको ड्रोन, बुद्ध थापाको छायाँकन रहेको छ । गीत ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?