logo
२०८० चैत्र १५ बिहीवार



काठमाडौँ तराई / मधेश द्रुतमार्ग द्रुत गतिमा (फोटो फिचर)

पढ्नै पर्ने |


काठमाडौँ तराई / मधेश द्रुतमार्ग द्रुत गतिमा (फोटो फिचर)
तस्बिर: पुरूषोत्तम खत्री


काठमाडौँ, मङ्सिर २७ गते । काठमाडौँ तराई / मधेश द्रुतमार्गमा नेपाली सेनाले द्रुत गतिमा कार्यहरु गरिरहेको छ । काठमाडौं तराई / मधेश द्रुतमार्ग आयोजना अन्तर्गत मकवानपुर जिल्लाका विभिन्न ठाउँहरुमा निर्माण कार्यदल सुरक्षा बेस लेनडाँडा र सुरक्षा बेस बुदुनेमा सेनाले भवनहरु निर्माण गरेको छ । 

सेनाले द्रुतमार्ग निर्माण गर्न आवश्यक पर्ने जनशक्ति, विष्फोटक दार्थ लगायतका बन्दोबस्ती सामाग्रीहरुको भण्डारण र वितरणमा सहजता हुने अपेक्षाले सुरक्षा बेशहरुको स्थापना गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सेनाले हालसम्म ५ वटा स्थायी कार्यदल सुरक्षा बेश स्थापना गरेको र आवश्यकता अनुसार थप सुरक्षा वेशहरु स्थापनाको क्रममा रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

हेर्नुहोस् सेनाले निर्माण गरिरहेको मधेश द्रुत मार्गको फोटो फिचर/ तस्बिर: पुरूषोत्तम खत्री

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?