logo
२०८१ बैशाख ८ शनिवार



लिटिल स्टार छनौटको प्रतिभा प्रस्तुति सम्पन्न

कला |


लिटिल स्टार छनौटको प्रतिभा प्रस्तुति सम्पन्न


गोरखापत्र समाचारदाता
काठमाडौं मंसिर २२ गते । नेपाली लिटिल स्टारको ११औं संस्करणको प्रतिभा प्रस्तुति शनिवार सम्पन्न भएको छ । प्रतियोगितात्मक यो कार्यक्रममा राजधानीका विभिन्न विद्यालयका विद्यार्थीले नृत्यका साथै, चित्रकला, नाटक, मार्सल आर्टस, वक्तृत्वकला आदि प्रस्तुत गरेका थिए ।
कार्यक्रमको फाइनल राउन्ड पुस ११ गते राष्ट्रिय नाचघरमा सम्पन्न हुने आयोजक तथा कोरियोग्राफर दीपक घिमिरेले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?