logo
२०८० चैत्र १६ शुक्रवार



मेला हेर्न गएका कार्यपालिका सदस्य मृत फेला

खुला |


मेला हेर्न गएका कार्यपालिका सदस्य मृत फेला


बैतडी, कात्तिक २२ गते । मेला हेर्न गएका पुचौडी नगरपालिकाका कार्यपालिका सदस्य मृत फेला परेका छन् ।
कार्यपालिका सदस्य रहेका पुरचौडी नगरपालिका–३ का ४५ वर्षिय गणेश पार्की मेला हेर्न पुरचौडी नगरपालिका–१ हाट गएका थिए । मेला हेरेर घर फर्किदै गरेका पार्की पुचौडी नगरपालिका १ मन्दिर नजिकै मृत फेला परेकोे प्रहरीले जानकारी दिएको छ ।
पार्की पुरचौडी नगर कार्यपालिका सदस्य रहेको पुरचौडी नगरपालिका उप मेयर जानकी ऐरले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?