logo
२०८० चैत्र १५ बिहीवार



उपत्यकामा शुक्रबारबाट निजी तथा भाडाका सबै सबारी जाेर बिजाेर

पढ्नै पर्ने |


उपत्यकामा शुक्रबारबाट निजी तथा भाडाका सबै सबारी जाेर बिजाेर


काठमाडौं, माघ ६ गते । कोरोना सङ्क्रमण रोकथाम गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा शुक्रबारदेखि जोरबिजोर प्रणाली लागू हुने भएको छ ।

बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी सार्वजनिक र निजी सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलद्वारा जारी विज्ञप्तिमा शुक्रबार राति १२ बजेदेखि जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन गर्नुपर्ने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?