logo
२०८१ बैशाख १३ बिहीवार



गैरआवासीय नेपाली संघका अध्यक्ष पन्तलाई कोरोना संक्रमण

विदेश |
खुला |


गैरआवासीय नेपाली संघका अध्यक्ष पन्तलाई कोरोना संक्रमण


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख १९ गते । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तलाई कोरोना संक्रमण देखिएको छ । अध्यक्ष पन्तले आफनो सामाजिक सञ्जाल फेसबुक मार्फत कोरोना परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको जानकारी गराउनु भएको छ । आफू हाल कोरोना संक्रमण पछि आइसोलेसनमा बसेको समेत उहाँले जानकारी गराउनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?