logo
२०८० चैत्र १५ बिहीवार



कारोना कोषमा युरोपस्थित नौ नेपाली राजदूतद्वारा एक महिनाको तलब दिने निर्णय

विदेश |
खुला |


कारोना कोषमा युरोपस्थित नौ नेपाली राजदूतद्वारा एक महिनाको तलब दिने निर्णय


गोरखापत्र अनलाइन
काठमाडौं, चैत २८ गते । युरोपका लागि नौ जना नेपाली राजदूतहरूले नेपाल सरकारले कारोना विरुद्ध जुद्धन स्थापना गरेको राष्ट्रिय कोषमा एक महिनाको तलब दिने निर्णय गरेका छन् ।
ती राजदूतहरूले शुक्रबार भिडियो कन्फरेन्स मार्फत गरेको बैठकबाट सो निर्णय गरेको डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्सालले बताउनुभयो ।
एक महिनानाको तलब दिने निर्णय गर्नु हुनेमा जर्मनीका लागि नेपाली राजदूत रमेश खनाल, युवनाथ लम्साल डेनमार्ग, लोकबहादुर थापा बेल्जियम, प्रकाश सुवेदी अष्ट्रिया, दीपक अधिकारी फ्रान्स रहनुभएको छ ।
त्यस्तै, मीन भट्टराइ स्वीट्जरल्याण्ड, दुर्गाबहादुर सुवेदी बेलायत, ऋषि घिमिरे रुस तथा दावा शेर्पा स्पेन रहनुभएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?