logo
२०८१ बैशाख ८ शनिवार



सीमा विवाद न्यायपूर्ण ढङ्गले समाधान गर्न आग्रह

विदेश |


सीमा विवाद न्यायपूर्ण ढङ्गले समाधान गर्न आग्रह



गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर २८ गते । भारतले केही समय पहिले जारी गरेको राजनीतिक नक्सामा नेपालको कालापानी, लिपुलेक र लिपुवाधुरा सहितको भूभाग भारतमा पारिएको विषयमा ध्यानाकषर्ण भएको भन्दै सो नक्सा तत्काल सँच्याउन आग्रह गरिएको छ ।
अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरूको संस्था नेपाली अमेरिकन फ्रेन्डसिप एशोसियशनले विज्ञप्ति मार्फत सीमा विवाद न्यायपूर्ण तरिकाले तत्काल समाधान होस् भन्ने कामना गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?