logo
२०८० चैत्र १६ शुक्रवार



एनआरएनका अध्यक्षद्वारा पुनःनिर्माण प्राधिकरण प्रमुख ज्ञवालीसंग भेट

विदेश |


एनआरएनका अध्यक्षद्वारा पुनःनिर्माण प्राधिकरण प्रमुख ज्ञवालीसंग भेट


काठमाडौं, कात्तिक ६ गते । गैरआवासीय नेपाली संघका नवनिर्र्वाचित अध्यक्ष कुमार पन्तले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग संघले निर्माण गरिरहेको लाप्राक नमूना वस्तीबारे छलफल गर्नुभएको छ ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले संघका सम्पूर्ण नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिँदै संघले निर्माण गरिरहेको लाप्राक नमूना वस्ती निर्माणमा आर्थिक तथा भौतिक सहयोग पु¥याउन हुने सम्पूर्ण सहयोगदाताप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

यसैबीच, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा एनआरएन बोर्र्डका अध्यक्ष पुष्पराज कंडेलसँग पनि भेटघाट गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?