logo
२०८१ बैशाख ८ शनिवार



कृष्णनगर, बढनी सिमानाका १८ घण्टाकाे लागि बन्द

प्रदेश |


कृष्णनगर, बढनी सिमानाका १८ घण्टाकाे लागि बन्द


गाेरखापत्र अनलाइन 

कपिलवस्तु, असाेज २१ गते । कपिलवस्तु जिल्लाकाे कृष्णनगर, बढनी सिमानाका १८ घण्टाकाे लागि बन्द हुने भएकाे छ ।

मंगलबार दिउँसाे १२ बजे देखि बुद्धवार बिहान ६ बजे सम्मकाे लागि सिमा बन्द हुनेछ ।

भारतकाे बढनी र नेपालकाे कृष्णनगरमा दुर्गा मूर्ति बिर्सजन एकै दिन परेकाले शान्ति सुरक्षाकाे लागि १८ घण्टा सिमा बन्द हुने जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले जनाएकाे छ ।

गत वर्षमा मूर्ति बिर्सजनमा बिवाद भएकाले यस्ताे रणनीति अपनाइएकाे हाे ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?