logo
२०८० चैत्र १५ बिहीवार



जर्जियाका प्रधानमन्त्रीद्वारा राजीनामा   

अन्तर्राष्ट्रिय |


जर्जियाका प्रधानमन्त्रीद्वारा राजीनामा   


तिबिलिसी, भदौ १६ गते । जर्जियाका प्रधानमन्त्री ममुका बाख्ताजले सोमबार राजीनामाको घोषणा गर्नुभएको छ ।    
    
संसद्ले सरकार ढलाउने निश्चित देखेपछि उहाँले राजीनामाको घोषणा गर्नुभएको समाचारमा उल्लेख गरिएको छ ।    
    

विकासको प्रारुप बनाइरहेकै बेला आफूले राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको उहाँले बताउनुभएको छ ।    
    
राजीनामा घोषणा गर्ने निर्णयमा पुगेपछि उहाँले फेसबुकमा लेख्नु भएको छ, “मेरो मिसन यस पटक पूरा गर्न सकिन ।”    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?