logo
२०७६ फाल्गुन १४ बुधवार
समाज
सबै
थारु संस्कृतिको संरक्षणमा नयाँ पुस्ता
फाल्गुन १३, २०७६ मंगलवार

विद्यालयको वार्षिक उत्सव होस् या कुनै मेला महोत्सव । दाङमा थारु संस्कृतिसहितको नाच अनिवार्य जस्तै बन्न थालेको छ । त्यस्ता कार्यक्रमहरुमा प्रायः थारु गीतसहितको नृत्यले अतिथिलाई स्वागत गर्न थालिएको छ ।