मनिषाको फेसबुक एकाउण्ट ह्याक

zzzकाठमाडौं । चलचित्र अभिनेत्री मनिषा कोईरालाको फेसबुक पेज ह्याक भएको समाचार छ । साथै उनको पेजबाट कतिपय अन्य ठेगानामा मैसेज पठाइएको छ । मनिषाले ट्वीटरबाट यस कुराको जानकारी दिएकी छिन् ।
ट्विटर मैसेजमा मनिषाले आफनो नामबाट प्राप्त भएका कुनै पनि मैसेज नखोल्न आग्रह समेत गर्दै आफुले मैसेज नपठाएको प्रष्ट्याएकी छिन् । साथै उनले यो भाइरस भएको र आफ्नो फेसबुक पेज ह्याक भएको समेत बताएकी छिन् ।
पछिल्लो पटकउनले बलिउड निर्माता रामगोपाल बर्माको चलचित्रमा अभिनय गरेकी थिइन् । हाल उनी मुम्बई र काठमाडौंमा बस्दै आएकी छिन् । एजेन्सी

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना