बिहानै परकम्प

काठमाडौँ, असार २० गते । आज बिहान १ बजेर २७ मिनेट जाँदा सिन्धुपाल्चोकको लिस्तिकोट नजिकै केन्द्रबिन्दु भएको ४.४ रिक्टर स्केलको परकम्प गएको छ ।

खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरका अनुसार हालसम्म ४ रिक्टर स्केल वा त्यसमाथिका ३४० भन्दा बढी परकम्प ‘गोर्खा भूकम्प’का परकम्प गइसकेका छन् । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना