राष्ट्रपतिद्धारा स्वयम्भूनाथको अवलोकन

Ram baranकाठमाडौँ, जेठ १८ गते । राष्ट्रपति डा रामवरण यादवले आज बिहान भूकम्पबाट क्षतिग्रस्त स्वयम्भूनाथ क्षेत्रको अवलोकन गर्नुभएको छ । राष्ट्रपति डा यादवले क्षतिग्रस्त स्वयम्भूनाथ स्तुपलगायत आसपासका क्षेत्रको स्थलगत अवलोकन गरी क्षतिग्रस्त संरचनाहरुको बारेमा जानकारी लिनुभएको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना