• १५ चैत २०८०, बिहिबार

मण्डला नाटक घरमा ‘युद्धका घाउहरू’ मञ्चन (फोटो फिचर)

blog

मन्डला नाटक घरमा मञ्चन भएको नाटक युद्धका घाउहरु (भाग २) । तस्बिर : सागर बस्नेत

काठमाडौं, साउन १८ गते । मण्डला नाटक घरमा मङ्गलबारबाट नाटक ‘युद्धका घाउहरू’ प्रदर्शन गरिएको छ ।

अन्जान प्रदीपद्वारा लेखन तथा निर्देशन गरिएको उक्त नाटकमा द्वन्द्वकालका कथा बस्तुलाई प्रस्तुत गरिएको छ ।

सशस्त्र द्वन्द्वका क्रममा भएका बेपत्ता, हत्या, विस्थापित, यातना, अपाङ्गता, यौन हिंसाको घटनालाई स्मरण गर्दै मण्डला थिएटरमा ‘युद्धका घाउहरू’ नाटक मञ्चन गरिएको हो ।