• १३ वैशाख २०८१, बिहिबार

चौँरीको दूध दुहुँदै किसान

blog

समुद्र सतहदेखि चार हजार ४५० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पाँचपाङ्गाला क्षेत्रमा रहेको चौँरी गोठमा चौँरी (जमु) को दुध दुहुँदै एक किसान । तस्बिरः दिलकुमार लिम्बू, रासस

फुङ्लिङ । समुद्र सतहदेखि चार हजार ४५० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पाँचपाङ्गाला क्षेत्रमा रहेको चौँरी गोठमा चौँरी (जमु) को दूध दुहुँदै एक किसान । हिमाली क्षेत्रका किसानले विशेष गरेर दूध र खाद्यसामग्री ढुवानी गर्नका लागि चौँरी पालन गर्ने गर्छन् ।