भक्तपुरका किसानमा असारे रोपाईंकाे चटाराे (फाेटाे फिचर)

 

गाेरखापत्र अनलाइन 

भक्तपुर असार ४ गते । असार महिना मानो रोपेर मुरी फलाउने मौसम हो । यो वर्ष मनसुन शुरू हनु केही ढिलो भए पनि भक्तपुरका किसानले धान रोप्ने काम शुरु गरेका छन् । 
खोलाको छेउछाउमा पम्पले पानी तानेर भए पनि किसानले धान रोप्ने कामलाई निरन्तरता दिएका छन् र कुलो लग्ने स्थानमा आलोपालो गरी धान रोप्न शुरु गरिएको छ । भक्तपुरमा खडेरी बीच पनि शुरु भएको रोपाईं सम्बन्धी गाेरखापत्रका फाेटाे पत्रकार  शेखर चाैलागाईंले खिच्नु भएका केही तस्बिर समेटिएको फोटो फिचर 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना