• ७ वैशाख २०८१, शुक्रबार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

blog

बालुवाटारमा सुरु भएको मन्त्रिपरिषद् बैठक । तस्बिर प्रदीपराज वन्त

काठमाडौं, साउन ३ गते । बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।  प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।