• १६ चैत २०८०, शुक्रबार

नेकपा एसको संसदीय दलको बैठक बस्दै

blog

काठमाडौं, असार १३ गते । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्दैछ । बैठक बुधबार बिहान साढे १० बजे संसद् भवनमा बस्ने छ ।

बैठकले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पारितमा समर्थन गर्ने वा नगर्ने भन्नेबारे निर्णय लिनेछ । बजेट संशोधन बिना पास गर्न नदिने धारणा राख्दै आएका छन् ।