गणपति ओझाको मृत्यु


पोखरा मंसिर २७ गते । सशस्त्र प्रहरी तालिम केन्द्र पोखराका गणतपति भोजराज ओझाको आज ह्रदयघातका कारण मृत्यु भएको छ । विहान उपचारका लागि मणिपाल अस्पताल पुर्याएका ओझालाई केही बेरमै डाक्टरले मृत घोषणा गरेका थिए ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना