उद्योगमन्त्रीद्वारा 'नेपाल अर्थक्वेक अपडेट्स्' मोवाइल एप्सको शुभारम्भ

ooo

काठमाडौ जेठ २ गते । उद्योगमन्त्री महेश बस्नेतले 'नेपाल अर्थक्वेक अपडेट्स्' नामको एप्स शनिवार शुभारम्भ गर्नुभएको छ ।
खानी तथा भूगर्भ विभागका अनुसार ४ रेक्टरस्केलभन्दा माथिका भूकम्प जाने वित्तिकै भूकम्पको सबै सूचना मोबाइल एप्समा अपडेट हुनेछ ।

साथै मन्त्री बस्नेतले कल गर्दा पैसा नलाग्ने नम्बर (टोल फ्री नम्बर) १६१८०१४४१०१४१ को समेत शुभारम्भ गर्नुभयो ।

खानी तथा भूगर्भ विभागले ल्याएको 'नेपाल अर्थक्वेक अपडेट्स्' एप्स डाउनलोड गर्नुहोस्: https://goo.gl/4wm1Mi

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना