• १६ चैत २०८०, शुक्रबार

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

प्रतिनिधि सभा बैठक।

काठमाडौं, असार ४ गते । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने छ ।

आज सङ्घीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटक तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि छलफल रहने सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।