• ८ वैशाख २०८१, शनिबार

मधेश प्रदेश सरकारको बजेट प्रस्तुत हुँदै

blog

धीरेन्द्रप्रसाद साह

जनकपुरधाम, असार १ गते । मधेश प्रदेश सरकारले आज शुक्रबार अगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट प्रस्तुत गरिँदैछ । मधेश प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादवले प्रदेश सभाको बैठकमा अपरान्ह ५ बजे बजेट प्रस्तुत गर्नुहुने समय निर्धारण भएको प्रदेश सभा सचिवालयले जनाएको छ । 

प्रदेशको आर्थिक सर्वेक्षणमा देखिएको अवस्थालाई सुधार गर्न अर्थमन्त्री यादवले बजेटमा सम्बोधन गर्ने अनुमान गरिएको छ । यस्तै, करिब ३५ अर्बको हाराहरीमा बजेट आउने अनुमान रहेको छ ।