• १६ चैत २०८०, शुक्रबार

लुम्बिनी प्रदेश सरकारको बजेट (प्रत्यक्ष प्रसारण)

blog

लुम्बिनी प्रदेश सरकारको बजेट प्रस्तुत गर्नुहुँदै लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धनबहादुर मास्की ।

काठमाडौं, असार १ गते । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएको छ । शुक्रबार लुम्बिनी प्रदेश सभाको बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले बजेट प्रस्तुत गर्नुभएको हो ।