• ७ वैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्डद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

blog

भ्रमण पुस्तिकामा हस्ताक्षर गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, जेठ १८ गते । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रमण पुस्तिकामा हस्ताक्षर गर्नुभएको छ ।

बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयमा रहेको भ्रमण पुस्तिकामा प्रधानमन्त्री प्रचण्डले हस्ताक्षर गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले हस्ताक्षर गर्नुभएको कलम भारतका प्रधानमन्त्री मोदीले उपहारमा प्रदान गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डलाई उपहार स्वरूप भारतका प्रधानमन्त्री मोदीले कलम प्रदान गर्नुभएको हो ।


यो पनि पढ्नुहोस

भारतले दश वर्षमा दश हजार मेगावाट बिजुली खरिद गर्ने

दुई महत्त्वपूर्ण पाइप लाइन निर्माणमा सहमति

नेपाल–भारतका प्रतिनिधिमण्डलबीच वार्ता