• ५ वैशाख २०८१, बुधबार

नर्सहरूको ऐक्यबद्धता

blog

बिपी मेमोरियल क्यान्सर अस्पतलमा भएको घटनाको विरोध आन्दोलनमा उत्रिएका नर्सहरुको ऐक्यवद्धता । तस्बिर : कुलदीप न्यौपाने,रासस

 दाङ, जेठ १० गते । आफ्नो पेशागत सुरक्षालगायतका माग लेखेका प्लेकार्ड बोकेर बुधबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको अगाडि उभिएका प्रतिष्ठानका नर्सिङ स्टाफ तथा डाक्टरहरु । 

बिपी मेमोरियल क्यान्सर अस्पतलमा भएको घटनाको विरोध आन्दोलनमा उत्रिएका नर्सहरुको ऐक्यवद्धता स्वरूप उनीहरू केहीबेर काम छाडेर प्रतिष्ठानअगाडि आन्दोलित भएका थिए ।