• १६ चैत २०८०, शुक्रबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

blog

सिंहदरबारमा मन्त्रिपरिषदको बैठक । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, वैशाख १९ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । 

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठक भर्खरै सुरु भएको हो ।