• १३ वैशाख २०८१, बिहिबार

दुई सय मिटर गहिराइबाट बालिकाको शव निकालियो

blog

काठमाडौं, वैशाख २ गते । कास्की जिल्लाको पोखरा महानगरपालिका १५ स्थित सिताराम हाउजिङ नजिकै खेल मैदानमा रहेको भासिएको प्वालमा खसी अड्किएकी एक जना बालिकालाई सशस्त्र प्रहरीले करिब दुई मिटर गहिराइबाट निकालिएको छ ।

सोही महानगरपालिका –८ नागढुंगा बस्ने १२ वर्षकी स्मृति पराजुली खेल खेल्ने क्रममा उक्त प्वालमा खसेकी भन्ने खबर प्रहरी पाइएको थियो । 

त्यसपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालीका गण कास्कीबाट खटिएको गोताखोरसहितको टोलीले बालिकालाई निकालेको हो ।

उद्धार गरी पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा अस्पताल पुराएलगत्तै डाक्टरले मृत घोषित गरेको जानकारी सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले दिनुभयो ।