• १५ चैत २०८०, बिहिबार

प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय विकास समस्या समाधान समिति बैठक

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औं बैठक । तस्बिर: प्रदीपराज वन्त

काठमाडौं, चैत २३ गते। राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक बसेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ। 

समितिको यो  ५० औँ बैठक हो।