• १५ चैत २०८०, बिहिबार

सरकारको न्यूनतम साझा कार्यक्रमको विषयमा बालुवाटारमा छलफल

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक। तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, चैत २१ गते। सरकारको न्यूनतम साझा कार्यक्रमको विषयमा सत्ता गठबन्धनका शीर्ष नेताबीच बालुवाटारमा छलफल सुरु भएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बालुवाटारमा बसेको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको विषयमा छलफल सुरु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी गराएको हो। बैठकमा सत्ता गठबनन्धन दलका शीर्ष नेता सहभागी हुनुहुन्छ।