• ६ चैत २०८०, मङ्गलबार

चार डीआइजीलाई एआइजीमा बढुवा गर्न गृहको सिफारिस

blog

गृह मन्त्रालय ।

काठमाडौं, चैत १३ गते । गृह मन्त्रालयले चार जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले चार जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो । बढुवा सिफारिसमा डीआइजीहरु सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ हुनुहुन्छ ।