• १६ चैत २०८०, शुक्रबार

प्रतिनिधि सभाको बैठक (प्रत्यक्ष प्रसारण)

blog

आइतबारको प्रतिनिधि सभाको बैठकमा सहभागी सांसद । तस्बिर : शेखर चौलागाईं

काठमाडौं, चैत १२ गते । आइतबारको प्रतिनिधि सभाको बैठक चलिरहेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको बैठकमा शून्य समयमा प्रतिनिधि सभाका सदस्यले धारणाराख्नेक्रम जारी छ ।