• ४ वैशाख २०८१, मङ्गलबार

होटल आइकावा सञ्चालन

blog

नारायणगढ समाचारदाता

भरतपुर, फागुन १६ गते । देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहामा पर्यटकीयस्तरको ‘होटल आइकावा’ सञ्चालनमा आएको छ । चितवन राष्ट्रिय निकुञ्जसँगै जोडिएको सौराहामा सुविधा सम्पन्न होटल खुल्ने क्रम बढेसँगै पछिल्लो पटक होटल आइकावाले सेवा सुरु गरेको हो । 

योसँगै सौराहामा पर्यटकीय होटलको सङ्ख्या ११५ पुगेको छ । सौराहाका होटलमा दुई हजार पाँच सय शøया छन् । 

रत्ननगर नगरपालिका–६ स्थित सौराहामा स्थापना गरिएको यो होटलमा भने ३० वटा सुविधासम्पन्न कोठा रहेको सञ्चालक घनश्याम अर्यालले जानकारी दिनुभयो ।