थापाको पार्थिव शरीर भारत सरकारको विशेष विमानबाट स्वदेश ल्याइयो

Surya-Bahadur-Thapaकाठमाडाँै, ३ वैशाख । पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता सूर्यबहादुर
को छ ।

भोलि बिहान १० बजेसम्म उहाँको देह उहाँकै मालिगाउँस्थित निवासमा राखिने भएको छ । पाँच पटक मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका थापाको बुधबार राति भारतको मेदान्त अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

दिवङ्गत थापाको पार्थिव शरीरलाई भोलि बिहान १० बजे पार्टी कार्यालय चावहिलमा र त्यसपछि सार्वजनिक श्रद्धाञ्जलिका लागि १२ बजे दशरथ रङ्गशालामा राखिने पार्टीकासहप्रवक्ता किरण गिरिले जानकारी दिनुभयो ।
पूर्वप्रधानमन्त्री थापाको भोलि नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना